सीआईबी प्रमुख र वकीलको कार्यक्रममै भनाभन, प्रमाण देखाएपछि खैलाबैला, अदालतसँग थर्कमान

सीआईबी प्रमुख र वकीलको कार्यक्रममै भनाभन, प्रमाण देखाएपछि खैलाबैला, अदालतसँग थर्कमान

Prime Times HD

54 года назад

51,029 Просмотров

Ссылки и html тэги не поддерживаются


Комментарии:

@nphimal1959
@nphimal1959 - 06.11.2024 15:15

नुनको सोझो कसरी गर्नुपर्छ यो बीचको चोरलागाईँलाई हेरे पुग्छ,
खैर सबका सब पार्टी नेता चोरैचोर छन्

Ответить
@Bikkas
@Bikkas - 06.11.2024 15:55

Tori dhamala

Ответить
@madankarki2964
@madankarki2964 - 06.11.2024 16:26

यो एमाले र कांग्रेसको जबसम्म यो सरकार रहिरहन्छ तबसम्म सहकारी पीडितहरुले नयाँ कदम कदापि पाउँदैनन्।

Ответить
@sudippoudel596
@sudippoudel596 - 06.11.2024 16:41

धमला जनताको मान्छे ? वाहियात

Ответить
@rdchitra3405
@rdchitra3405 - 06.11.2024 16:46

kp oli ta jhapa ma dhrmaraj dhakal ko tauko katara 14 barsa jaiil basaka hun kuna rajniti karan lay hoin jail ma basaka hoinan

Ответить
@bhuddiram-d8p
@bhuddiram-d8p - 06.11.2024 16:52

रिप जाेकर काङ्ग्रेसको झाेले

Ответить
@birahilama4925
@birahilama4925 - 06.11.2024 17:08

Rabiko khutta natani,yo gadha rishiko mukaa maad pardaina daakaa

Ответить
@baghbangsikirat2545
@baghbangsikirat2545 - 06.11.2024 17:18

रबि बाहिर आउदैन आयो भने झन एमाले काङ्ग्रेस को नेताको गेडामा तेल घस्दै बस्छ

Ответить
@SandhyaKarki-s6t
@SandhyaKarki-s6t - 06.11.2024 17:36

Jaye ghanti 🔔🔔🔔🔔🔔

Ответить
@SandhyaKarki-s6t
@SandhyaKarki-s6t - 06.11.2024 17:39

Ta nake risi dhamala kko Kam Xana

Ответить
@Balchandrac
@Balchandrac - 06.11.2024 18:00

12 Bhai dhamla ptrakar timro akhan rabi matrai dekhne ho

Ответить
@suminathapa3886
@suminathapa3886 - 06.11.2024 18:10

यो मानब अधिकारको वकिलले भन्न सक्छ कारगारको वन्दि जिवन बिताइरहेका मानिस सबै अपराधि हन्? यो नेपाल सरकारको पुलिस र सरकारि वकिलले गलत मिसिल पेस गरेर ७५ प्रतिशत मानिस निर्दोष छन

Ответить
@raajbartaula9427
@raajbartaula9427 - 06.11.2024 19:12

Kalo kot le poisa payea aafno aamara xori ta bechchhan inko kuraa k sunni

Ответить
@PrembhandariBhandari
@PrembhandariBhandari - 06.11.2024 19:42

Risi dhamale bheneko amale kagres Lai bachaune patrakar ho sabi comment Hera sathiharu

Ответить
@naturebeauti4181
@naturebeauti4181 - 06.11.2024 20:01

दोषी कोहि होइन र छैन।दोषी अपराधिक सत्ता र शासन हो।न्यायाधीश नियुक्ती कसले गरेको छ अनि तिनले कसको आदेश मान्छ।जिल्ला न्यायाधीशलाई उच्च अदालत र उच्चको न्यायाधीशलाई सर्बोच्च अदालतको न्यायाधीश पद खानु र घुस खाएर धनवान् बनेकालाई जोगिन छ कि छैन???

Ответить
@bamkhadka7640
@bamkhadka7640 - 06.11.2024 20:03

Yo manab adhikar ko lower vanne tw herdai chor jasto xa.
Chaulagai ji ko kura thika xa

Ответить
@PAKKUFUNNY
@PAKKUFUNNY - 06.11.2024 20:04

Aja bata rasopa KO human interview Dina najau bolnae didaina mula khamula

Ответить
@naturebeauti4181
@naturebeauti4181 - 06.11.2024 20:04

गिरिबन्धु वाईडबडी यति ॐनि भुटानी शरणार्थी, क्यान्टोनमेन्टमाको छानबिन गरौ न अनि को चाहिँ जेल बाहिर हुन्छ? १० बर्ष सम्म दिपक मनाङ्गेको फैसाला किन भएन र अहिले कसरी भो? अब अग्नि सापकोटाको मुद्दा पनि फैसला हुन्छ? अनि चौधरिको जग्गा कान्डमा २ दिन जेल पछि साधारण तारिख मा छोटेको कसले?? अदालत, जनता वा सरकार कसले लिएको???

Ответить
@bamkhadka7640
@bamkhadka7640 - 06.11.2024 20:05

Yo manab adhikar ko lower vanne tw herdai chor kasto xa.
Chaulagai ji ko kura thika xa

Ответить
@naturebeauti4181
@naturebeauti4181 - 06.11.2024 20:23

चोरहरु!!! तागत भए सहकारीमा ८८ अर्ब चाहिँ जम्मा भयो कहाँ बाट र कसको त्यो बुझ्ने कसले!!!

Ответить
@thamanchettri5360
@thamanchettri5360 - 07.11.2024 01:49

के भनेको यो धमालाले । सत्य बोल्न सिख धमाला । यो केसमा रबि निर्दोष छ । चौलागाई very good . सहकारि पिडीतहरू सबै एमाले कान्ग्रेसका voters हुन । अनि रबि बिरूद्ध तेसै जाने भयनी । नपत्याय गयर पिडीत लाई सोध्नन त केमा vote हालेको भनेर

Ответить
@DiluRayamajhi
@DiluRayamajhi - 07.11.2024 04:50

कमेन्ट हेर्नुपर्छ अचम्म लाग्छ जो रविका बारे राम्रो छ उनी ठिक छन भनेहरू सबै ठिक उनलाई छानबिन हुनुपर्छ भनेर बोल्ने र लेख्ने गलत अचम्म छ

Ответить
@dipakpoudel4889
@dipakpoudel4889 - 07.11.2024 04:55

Rhisi fataha raixa yr khali Ravi KO Kura Nagari Gu Pani aweudaina eslai fataha vrasta KO mafiya rishi

Ответить
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h - 07.11.2024 05:05

Rabi❤❤❤

Ответить
@kumarpokhrel4366
@kumarpokhrel4366 - 07.11.2024 07:09

लुटेरा कांग्रेस एमाले देश दिध्याए।

Ответить
@hrpandey51
@hrpandey51 - 07.11.2024 07:45

काजु बौलायो

Ответить
@newsNepal85
@newsNepal85 - 07.11.2024 08:36

होइन यी दाजु अरुको अन्तरबार्ता लिन आको हो कि दिन आको हो कति बोलेको आफू मात्रै

Ответить
@RamanRP-zp2oi
@RamanRP-zp2oi - 07.11.2024 14:26

काजु धमला ले रबि बिराेधिलाई खाेजि खाेजि ल्याउछ मधु सरको कुरा मात्रै ठिक छ बाकी दुईको कुरा सुन्दा पार्टीकै झोले जस्तो लाग्यो

Ответить
@PrakashLamichhane-h2k
@PrakashLamichhane-h2k - 07.11.2024 15:40

यस्तो त छ मानब अधिकारी यसलाई पनि खोजि खोजि दिनुपर्छ है साथि हो

Ответить
@dambarkami8319
@dambarkami8319 - 07.11.2024 20:34

Good luck Rabi sir ❤

Ответить
@Dhanbahadurkhadka-d5b
@Dhanbahadurkhadka-d5b - 08.11.2024 01:07

तेरि मा काङ्रेस को झोले

Ответить
@kamalphuldel4137
@kamalphuldel4137 - 08.11.2024 05:27

सहकरीले जिवी र छबी लाई चिन्छ । रवी लाई सहकारीले चिन्देन । उदाहरणको लागि यि मानवअधिकार भन्ने वकिलले जनै सुपारी टिकाटाला गरेर दुलाहा बनेर दुलही लिईर आएपछी दुलही को दुलाहा मानव अधिकार वकिल की कि जन्ती जाने सबै साथिभाई ?

Ответить
@khemrajdahal468
@khemrajdahal468 - 08.11.2024 07:09

ऋषि धमला नाम चै जानेरै राखेको रहेछ धमिरा भन्दा कम छैन

Ответить
@devbaha4959
@devbaha4959 - 08.11.2024 10:53

रबि अाधुनिक चाेर ठग पाे रहिछ

Ответить
@devbaha4959
@devbaha4959 - 08.11.2024 11:00

रबि अाधुनिक ठगकाे झुण्डले रास्वपाले जितनु पर्छ देशले हार्नु पर्छ भन्ने भिजन बाेकेर जङगलि प्रवृत्ति देखायकाे छ

Ответить
@PadamSrai123
@PadamSrai123 - 08.11.2024 17:10

Talai thaharaxa ni kalle nasta gareko ho bhanta muji

Ответить
@Dinesh.dulal1
@Dinesh.dulal1 - 09.11.2024 13:45

इन्द्र अर्याल ज्यूले उठाउनुभएको कुरामा म सहमत छु। मेरो पनि एउटै बुझाई हो। जब अनुसन्धान गर्ने पुलिस प्रशासन हुँदाहुँदै सांसद यस छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने यो कहाँको नियम हो। संसदीय छानबिन समितिले नै सबै काम कारवाही अपराधहरुको छानबिन गर्ने हो भने। पुलिस प्रशासन किन चाहियो अनि संसदीय सम्झिन समितिले भनेको नै सबै मान्ने हुन्थ्यो भने फेरि अहिले आएर अनुसन्धानको लागि पुलिस प्रशासनमा किन लानुपर्यो। अचम्मको कुरा हाम्रो देश नेपालमा कुनै पनि सम्बन्धित निकायले स्वतन्त्र रूपमा काम गर्न नपाउने देशको दुर्भाग्य हो। यदि हरेक संयन्त्र हरेक व्यक्तिले आआफ्नो काम स्वतन्त्र रूपमा निष्पक्ष तरिकाले कसैको प्रभाव दबाबमा नपरि गर्न पाउने हो भने यहाँ कसैले अन्याय भोग्नु पर्दैन। अनि देश उन्नति तर्फ लाग्ने थियो। तर यहाँ त भ्रष्टहरूबाट नै छनौट हुन्छन् सरकारी निकायमा व्यक्तिहरू अनि उसले आफ्नो मान्छेलाई हेर्नै पर्यो। कसरी गर्ने अनि निष्पक्ष रूपमा काम कारवाही? system सही छैन सिस्टममा सुधार ल्याउनुपर्छ हामी तन्त्र गलत भगवान गणतन्त्र आयो के आयो। लोकतन्त्र आयो। भन्छौं कुनै पनि तन्त्र न कावन्तरमै गलत थिए। न त अहिले नै गलत छ गलत व्यक्ति हुन्छ कुनै संस्था तन्त्र हुँदैन। हेक्का रहे जयदेश जय नेपाल 🇳🇵🇳🇵🙏

Ответить
@sseqwaasd4421
@sseqwaasd4421 - 09.11.2024 13:57

सिसि धमलो रविको पक्ष मा केहि बोल्न नपाउदै बिच बिचमा प्याच्य प्याच्य ओभर ल्यापिङ्ग गर्ने कथाकथित मानव अधिकारवादि दुइवटा मिलेर पुर्वाग्रहि ढंगले यि फटाहरुनै फैसला गरौला जस्तो गर्छ चाप्लुसि गरेर खान पल्केका भतुवाहरु मिडियामा दलालि र प्रोपोगन्डा गर्ने काङ्ग्रेसको पाल्तु भतुवा सिसि धमलो छदै छ।।

Ответить
@khimlalgautam1097
@khimlalgautam1097 - 09.11.2024 17:21

निर्दोष नफसोस् ठगहरुले उन्मुक्ति नपाऊन्

Ответить
@kamalneupane5264
@kamalneupane5264 - 10.11.2024 18:30

एमाले काँग्रेस भनेको मानव तस्कर सहकारीको महा ठगहरु लुटेरा भ्रष्ट हुन?

Ответить
@abisijankumar8350
@abisijankumar8350 - 10.11.2024 19:38

गजबको बहस सुनियो

Ответить
@juthrana5573
@juthrana5573 - 14.11.2024 11:31

नेपाल लाई भातको सुरक्षा छाता भित्र राखनु पर्छ भन्ने रास्वपा लाई समर्थन गर्ने झोलेहरु कान खोलेर दिमाख खोलेर समर्थन गर

Ответить
@Hello_jholey_janta
@Hello_jholey_janta - 16.11.2024 11:25

Rabi lamichane murdabad 🇺🇸🇺🇸🇺🇸🇺🇸🖕🖕
Balen Shah jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

Ответить
@prakashrana3263
@prakashrana3263 - 23.11.2024 23:46

वकिल साब सहि

Ответить
@prakashrana3263
@prakashrana3263 - 23.11.2024 23:56

नेपाली काङ्ग्रेसको झाेले काजु जाेकर कान्तिपुर धनराज गुरुङलाई किन पक्राउ नगरेको

Ответить
@prakashrana3263
@prakashrana3263 - 23.11.2024 23:57

चाँगाई सहि वकिल

Ответить
@prakashrana3263
@prakashrana3263 - 23.11.2024 23:59

नेपाली काङ्ग्रेसकाे झाेले काजु जाेकर कान्तिपुर झाेले पुच्छर

Ответить
@prakashrana3263
@prakashrana3263 - 24.11.2024 00:04

चाँगाई वकिल साब सलाम छ

Ответить
@prakashrana3263
@prakashrana3263 - 24.11.2024 00:06

रबि लामिछाने सर पक्राउ पर्छ उफ्रिनु उफ्रिनु काजु जाेकर

Ответить
@prakashrana3263
@prakashrana3263 - 24.11.2024 00:14

दलाल वकिल चस्मा नेपाली काङ्ग्रेसको झाेले

Ответить