Комментарии:
मैले थाहा पाएको मैले चिनेको त झन् नमै आएन।आफ्नै अगाडी ठगेको नाम नै एको छैन
Ответитьचाेरैचाेर ले देश चलाऐकाे रहेछ धेरै त कंग्रेस , ऐमाले भ्रष्टाचारि सहकारी ठग छक्क परेकाे छ जनता अब ८४ मा पता साफ जय घण्टी 🔔🔔🔔🔔
Ответитьय काग्रेस का गगन दाजु बिश्व प्रकास दाजु कता छौ लुन सहकारी यता नाम हेरम त
Ответитьकाङ्ग्रेस र एमाले मा नै धेरै चोर उलतै थुलो सोर खै माहा मन्त्री गगन र सरमा ? किन मुखमा आलु हालेर बासेको छ
Ответить100%✅ डाक्टर साहब❤
Ответитьबिचरा रबिलाई त्यतिकै जेडेका छन
Ответитьहैना नेता लाई गालि गरेरा के गर्नु नेपालि जन्ता ले नै चोर हरुलाई जिताएर देश लुट हामिले बच्ता गरेको पैश छ लुट भनेर पठाए पछि मो त सबै भन्दा ठुलो गल्ती त जन्ता को देख्छु
Ответитьभ्रष्टचारी दलालहरुको सम्पती जफतगरी पीडीतको पैसाफीर्ता गर्नुपर्छ
Ответитьघन्ती पनि चोरे परेछ त रबि रबि भन्थे रबि त थग चोर परेछ😂😂😂
Ответитьकम्युनिष्ट र काँग्रेसले जनताले सहकारीमा वचत गरेको रकम
लुटनु लुटेछन ।
यो सरकार वाट देश र जनताले
कहिल्यै न्याय पाउनेछैन ।
यस्तै अबस्थाले राजसस्थाको माग बढ्दै जानी हुन कुनै उपाय नलाग्दा????? सत्य अस्त्य के हो जान्न सकिएन .......
Ответитьअब राजा को बिकल्प छैन।देश जोगाउने हो र सु शासन बेवसथापन गर्ने हो भने। जागौं जनता हरु। पार्टि को मोहमा नबसौ।
Ответитьलुटेको मात्रै उठाए ५ वर्षो वजेट वन्छ नेपाल विकासको खर्च पुग्छ!
Ответитьओहो यो कांग्रेस त यस्तो बदमास सहकारी ठगी रहेछ। मान्छेलाई बेच्ने मान्छेलाई लुट्ने पार्टी रहेछ यार
Ответитьसबै ठग भ्रष्ट हरू मूर्दाबाद
ОтветитьSala vast harule jel koche r paesa firta garer Das bikas ma lagaunu parxa
ОтветитьGagan Khasi Chor kata chhas. Bhukn. Kin chhodayko. Jai Balen
Ответитьसुनाै जनता देश का नेताकाे हालत । कुनै पाटिका नेता शहि देखिएन हाे ?
Ответитьहे राम राम याे देशका पटीहरु चाेर
Ответитьया्े मानछे पनि खतम रछ
Ответитьभनेसी धेरै सहकारी लुट्ने त काङ्ग्रेस पो रहेछ दोस्रो एमाले
Ответитьसुधिर बस्नेत oriental cooperative को नामै आएन नी डाक्टर साहेब ! तेसले १६ अरब ठगेको छ !
ОтветитьVery good sir,absurdity correct, never mind sir one-day u must be pm of our country really 3
ОтветитьsureNDRA KC JIULE DHERY RAMRO KURA BHAYO
Ответитьदेश मा एक जना ले एति धेरै पैसा खाएका छन त नेता लगाएत अरु ले कति खाए होलान येहि भएर त देश मा कराइसिस लागेको रहेछ इनि हरु को भुडी कस्ले होला फोर्ने।
ОтветитьThankot ma lagera yee daka haru lai thankot ma lagera goli thoknu parxa Marksmanship Shooter le thoknu parxa yee lootera haru lai yee party daka haru kharej murdabad Raj tantra jindabad
ОтветитьNepaliharulai yiniharu nai man parcha. Raja nabhae swarga banaye yiniharulle
ОтветитьHe ram ram k yesto honi laj saram xain
ОтветитьKangres matra rahexa dherai saha kari thag ani aemale rahexa ani jhuto aarap Rabi sir lai lagayo
Jai Rabi 🔔
डाक्टर साहबले केही गर्नु हुन्न थ्यो र गर्नु हुन्न पनि । देशमा केही गर्न सबै भन्दा पहिला देश चिन्नु पर्छ । उहाले देश चीन्नु भएन । चिनेको भए 063 / 64 पछि बीकृतीमा थप बिकृती थपेर गणतान्त्रिक ब्यबस्था सहित राजनितीक लेप लगाएका तिनै जनता मारा समुहलाई नै सत्ता दिन सहमती जनाउनु हुने थिएन ।
ОтветитьSun a congress a ma le ka jhole haru
Ответитьचाेरै चाेर ले देश चलाएकाे रैछ चाेर फटाहा नेताहरू जय🔔🔔🔔🔔🛅🇳🇵🛅🛅🛅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ответитьtimilai chai kasle banauxa hou mantrri facebook ko mantri hunxa ra
ОтветитьSurendra kc cib ho ki ko ho k aaukat xa kx prove janata li jhut kura garne?
Ответитьसाला रवि को पछाडी मात्र किन लाग्छ यो भ्रष्टचारी सरकार
Ответитьधान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै हेर नेपाली जनता हो
सहकारी ठग त नेपाली काङ्ग्रेसका नेता र एमालेका नेता धेरै छन् विचार र रवि लामिछाने जुलाई मात्रै तार्गेट बनाएका छन् अब हामी नेपाली जनता शुभ लागेर बस्ने होइन