Комментарии:
गिरिबन्धुमा चै कति अरब क्विन्टल का क्विन्टल रकम घिचन्ति भयो सुर्यथा पाजी ?? लाज लाग्दैन अरूलाई दोष लाउन ??
Ответитьएमालेकाे पार्टी कार्यालयकाे जग्गा तिम्रा बुवाकाे पुर्खाैली जग्गा बाट देकाे हाे सुर्य जी ?? छानबिन गर्नुस एमाले काे सम्पती ।
Ответитьतिम्रा बा ले जे भने तेहि कुरा प्रतिबेदनमा लेखेका छाै । तिम्राे हुति कहाँ छ र एमाले मा । रबि त एमाले र कांग्रेस काे गलाकाे पासाे बन्या छनि । रबिलाई सिध्याउने खेल मात्र हाे याे प्रतिबेदन ।
ОтветитьGreat work surya thapa jiu
ОтветитьJai.nepal
Ответитьबढायो बढायो पाठ १६ दुना आठ
Ответитьयस्लाइ पनि कति पैसा दीय सोध्नु परो
ОтветитьGoogle translate ali upgrade garnu paryo ,,hami bidesi lai garyo vayo ,,, bedesi le kei ni bujhdaina ,,nepal sarkar ko dhyan jasos ,, natra andolan garxu😂
Ответитьधमलाको हड्डि हासेर केई छैन 😂😂😂🤣🤣🤣🤣
Ответитьयसरी प्रस्तुत गर्यो कि यो मान्छे ठुलै बिग्य हो ....रबि लामिछाने चोखो चैन होला तर तिमिहरु रबि भन्दा 20 गुणा बडि खतम छौ भन्ने कुरा आजको दिनमा झोलेलाई बाहेक सबैलाई थाहा छ
ОтветитьPrachalit kanun anushar Rabi lamichhane lai kada Vanda kada karbahi hunu parchh muchi chikne rabi ko hor
Ответитьसुर्य थापाले नेपाली भासात बोल्छ तर अर्थ न बर्थको छेउन तुप्पोको छि छि
Ответитьईमेज न्युजमा कुनै प्रमाण पाईएन भनी सवैले सुन्ने गरि भन्ने अनि अहिले क्लिन चिट दिएकाे छैन भनी भन्नुकाे तात्पर्य त्याे समयमा रविले कुनै वदमासी गरेकाे छैन भन्ने कुझ्नु हाे । यश कुरामा राजनैतिक गन्ध देखिन्छ
ОтветитьKaju ko intenstion nai rabi chha sala torpe
Ответитьप्रमाण छैन, कारवाई गर।न भाले न पोथी भएन?
Ответитьमलाई सबै भन्दा मन नपर्ने नेता कोही भए त्यो यिनै सूर्य थापा हुन् तर यो विषयमा मलाई यिनी ठिक लाग्यो है ।
Ответить४०बाट सहकारिले ८७ अरब रुपैया कुन कुन मिडिया,राजनीति दल र कम्पनीमा गएको कुरा चै नभने अनि ५ बाट सहकारीको पैसा गोर्खा मिडियामा गएको चै भनेर रबि लामिछानेलाई दोष देखाउने होइन यसले गोर्खा मिडिया जस्तै ८७ अरब कुन कुन ठाउँमा गएको चै खुलाउनु पर्दैन अनि त्यो पैसा आफ्नो पार्टी, कम्पनी मिडियामा पनि आयो होला त्यो छानवीन गर्नु पदैन यो ८७अरब चै जनताको पैसा होईन ? कि त्यो भ्रष्टाचार गरेको , तस्करी, माफियाको पैसा हो? कि यो पनि आफ्नो फेरि आफ्नो नेताहरुको नाम आउँछ भनेर हो।किन आज रबि लामिछानेको मात्रै बहस गरेको ।के अब ८४ सालमा रबि लामिछाने , बालेन, हर्क र गोपि हमालहरुले सिधाउछ भनेत उनीहरुको बदनाम गर्नलाई गरेको हो अब जनताले यस्तो १२ भाइको समाचार र यो भ्रष्ट नेता पार्टीको कुरा पट्याउदैन। यो काङ्ग्रेस, एमाले र माओवादी अब एक दिन चित्र बहादुरको जनामोर्चा कि कमल थापाको राप्रपा हुन्छ । यो सहकारी भनेको गरिब जनतालाइ देखाएर भ्रष्ट नेता,कार्मचारी, तस्कर र माफियाको पैसा जम्मा गरेर यिनै पार्टीको नेता कार्य्कर्ताहरुले ठग्ने ठाउँ हो।
ОтветитьGuff dinxa thapa le
Ответитьजन्ताको आसुले आशीर्वाद दिनेछ सुर्य थापा ज्यु हजुर लाई🙏🙏
ОтветитьGayo aaba rabi ciso jail ma yo ta fata po raicha ki paisa tiranuuu rabi Dai...
Ответитьसहकारी ठगहरुको नाम हेर्नुस् मित्रहरू (१) सुरेन्द्र भण्डारी (नेपाली कांग्रेस) रकम रु ६ अरब (२) चन्द ब लामा (नेपाली कांग्रेस) ८ अरब ५९ करोड (३) भरत महर्जन (नेपाली कांग्रेस) १० अरब ३४ करोड (४) केदार नाथ शर्मा (नेपाली कांग्रेस) १६ अरब (५) तेज बिक्रम थापा (नेपाली कांग्रेस) २ अरब ८२ करोड (६) जिपि राइ नेपाली कांग्रेस १६ अरब ५० करोड (७) धन राज गुरुङ (नेपाली कांग्रेस) १५ करोड (८) केडि उप्रेती (एमाले)८ अरब (९) देब कु नेपाली (एमाले) २ अरब (१०) इच्छाराम तामाङ (एमाले) ७ अरब ८२ करोड (११) ऋषि केश पोखरेल (एमाले)-१४ करोड (१२) राम ब गौतम (माओवादी) ५ अरब (१३) गिता बस्नेत (राप्रपा) २ अरब ५० करोड
ОтветитьRabi ko galti xadai xaina galti gibi rai ko ho gibi rai lai samata paxi balla thaha hunxa
Ответитьछानबीनको काम सकेपछी मिडिया मा भुक्दै हिंड्ने होर?
Ответитьsurya thapa salam x hajur lai
Ответитьजनताको वचत रकम कसले फिर्ता गर्छ अव ?
छानविनमा कति रकम खर्च भएछ?
छानविनको प्रतिवेदन ले दिएका सुझाव यो सरकारले कार्यान्वयन गर्ला र?
सूर्य थापाको काम 100%नीसपक्षछ।तर सरकारले कारबाही कूनैहालत म गरने छैन। किन भनें लहरो तान्दा पहरो आउछ।
ОтветитьYo Samsadiya Chhanibin Samiti le 99 din samma Talab/Vatta kun Sahakari bata khako raxa?😂😂😂
Ответитьसुर्य लाई तह लाउने भनेको खरेल नै हो धमला ले के सकोस बिचरा
ОтветитьYedi ravi ko thau ma aru koi simple manche vako vaye tei bela police dhoka ma hunthyo aba ravi ko case ma nepal sarkar le halnai sakdaina kina ki compromise huncha. Tara simple herda ravi le paisa khako ho. Yesto bado manche kp vanda ni sarai chalakha manche ho.
Ответитьसुर्य थापा कुरा लाई सापटी लिएर भनौ कारबाही भनेको क्लीन सिट हो भन्छ भने प्रमाण भेटेन भन्ने तर बिना प्रमाण के को कारबाही ? र साहाकारीमा यो नाम लिएको सहाकारी भन्दा अरु सहाकारीनर पुराना पाटी र नेता हरुले बडी रकम अबचलन गरेको छ भनेर आफै भन्छ तर किन रबिको मात्र किरा ?
यसको मतलभ यो खाली रबिलाई नेतृत्वमा आउने राजनिती प्रतिसोध मात्र हो फन्ने प्रष्ट दोखिन्छ ।
अब नेपाली जनताले अब आउने ८४ को चुनाब मा रबि लाई मात्र होईना रबिको पाटीलाई सिरीप एक चोटी दिताई मौका दिउ ! र केही गरेना भने बॅगला देश को तरीका अप्नाऊ।
asti samma sahakri bata poisa liyeko praman dekhiyena vanne manxe aile rabi dekhera jaleko chai ho praman bina adhalat le dhosi vaye ni karabahi hunna vanne kura ni tha hunu pareo rabi bahek aru direct involve vako thag haru lie karbahi tira dhyan xaina rabi ko case ekdam loose cha voli karbahi nai rabi le paye ni rabi ko poisa le sabai pidit le afno rakam firta paudaina gada haru
Ответитьhainn yo Dhamala ko question kina ravi lamichhane lai doshi nai dekhaunu parcha vanne type ko cha. thukka k patra kar hunu yaar yesto pani
ОтветитьRisi ji danraj gurung ko sahakari Tag bare bolnu paryo hye aba tapaile
ОтветитьSurya thapako pratibedan rabi lamichani sahakari Tag hoina tara leako paisa kharcha garyo vanne ho
ОтветитьNaheri kanai Gali garna man lagyo 2jana muji ko thopda dhekhdai ris uthxa
Ответитьजोकर पत्रकार ऋषि धमला।
Ответитьपत्रकार जगदीश खरेल र राजेन्द्र बानिया जस्तों हुनु परेयो
१२ भाई मध्यको माईलो भाई प्यार प्यार गर्नु मात्र जानेको छ
कानुन ले त बलात्कारी लाई पनि कुमार केटा साबित गर्छ। कुमार केटालाई नि बलात्कारी साबित गर्छ ! त्यो पनि नेपाल को कानुन
ОтветитьRishi pani jhole nai raix,, sereko!
ОтветитьKB upreti
Ischyaraj tamang
Ram bahadur Nepali ko Kura gar oye. Thapa
Rabi g le vannu huntyo mero kai kati daskad xaina vanuhunyo surya gu lai dhannebad xa
ОтветитьAma amaa jantako paisa lagera londonma ghar kineko chodnu hunna desh firta launu parxa
Ответитьयो सहकारी समस्या समाधान गर्न होइन रवि फसाउने खेल हो
ОтветитьSalam cha Surya Bahadur Thapa and Rishi Dhamala Sir
ОтветитьSurya Thapa you are 100% right! You’re absolutely dynamic leader.
Ответитьहामिले त रबि लामिछाने लाई पहिले पनि ठग भनेका होइनौँ, अहिले पनि ठग होइन भन्दैनौं
ОтветитьKa bol xx uata
Ответитьचोर ठग हरु जो कोहि होस तुरुन्तै कडा कार्बही होस
Ответитьरवि हाेस वा कवि जाे सुकै हाेस, सहकारीहरूकाे गैरकानूनी रूपमा तिर्नु नपर्ने गरी पैसा ल्याएर चलाएर पचाएर ठग्ने गिराेह बचतकर्ताहरूलाइ पिडीत बनाउने सबै ठगहरूलाइ जेल चलान गरेर बचतकर्ताहरूकाे पैसा फिर्ता हुनुपर्छ । कानूनलाइ थाहा छैन भनेर उनमुक्ती पाउदैन Ignorance of Law is no excuse. रवि फटाहा हाे भन्ने कुरा सिधा कुरा चलाउँदा देखि नै थाहा पाइएकाे हाे।
Ответить