छोरी हु म Whispers Of Raaz#sad#sadstatus#whispersofraaz#sayari#poetry#viralshorts#trendingshorts

छोरी हु म Whispers Of Raaz#sad#sadstatus#whispersofraaz#sayari#poetry#viralshorts#trendingshorts

Whispers Of Raaz

1 месяц назад

1 Просмотров

म छोरी हुँ 🙏
छोरी बनी हेर न कतिको सजिलो रहेछ,
दिन रात त्रासमै बाँची हेर न कतिको रमाइलो रहेछ, समाजको गिद्ध नजर मुनि जीवन बाँची हेर न,
अनि बल्ल थाहा हुन्छ उ कसरी बाँची रहेछ !! आहार,प्रहार,अस्त्र अनि वस्त्रमा सबैको नजर,
जति चरित्र सेतो भएपनि, छैन एउटी महिलाको कदर !! उनलाई एकपटक सोधी हेर न किन उ बेबस्‌ बाँचिरहेछ, एकपटक केटी बनी हेर न, बुझ्नलाई भएनी कस्तो हुदोरहेछ !!
Ссылки и html тэги не поддерживаются


Комментарии: