Комментарии:
होइन गाठे कम्जोरित खोजेरपनि पाईदैन ल आफै भोगेजस्तो
Ответитьसार्है मर्मस्पर्शी भावपूर्ण गीत गाऊनु हुने रबिन र शुशीला दुवैजना भाई बैनीलाई हार्दिक धन्यवाद । सफलताको शुभकामना । छाडा गीत गाऊने हरुले यी गीत हेरेर सुनेर गीत गाऊने तरिका सिके हुने हो ।
Ответитьयस्तै यस्तै मीठो र र सुनीरहोउ जस्ता गीत लीयर आउनु सफलाताको सुभकामना
Ответитьअहिले सम्म कै मर्म इस्पर्सी र उत्कृष्ट गित ,छाडा गित गाउनेले सिक कसरी गाउनु पर्छ अनि कस्ता सब्द चयन गर्नु पर्छ ।
Ответитьगायक गाइका सबै टिमलाइ शफल्ताको सुभ कामना
Ответитьराम्रो छ जय होस❤❤❤❤❤
Ответитьसधै सफल्ता मिलिओश सिस्टर लाइ
ОтветитьKati ramro ho sarai man xoyo sani❤❤❤❤❤
ОтветитьKati ramro ho teej KO koseali
Ответитьसरै मन छोयो
Ответить❤❤❤❤❤❤❤❤
ОтветитьNice song man xoyo 😢❤❤❤❤
Ответитьwaaoooooo बबाल दोहोरि ❤❤❤🎉🎉🎉🎉
ОтветитьSundar yathartha ma aadharit
Ответить❤❤❤❤❤
ОтветитьYo geet ko original version ko link provide garnu na kasailai thaha xa vane
Ответить💯 ❤❤🎉 marmik sandesh gautam sis and Rabin bhai pardesi ko pida yastai xa
Ответитьरबिन सरको त सब्दनै काफी हुन्छ ! मधु बैनी सङगको दोहोरी पनि मर्मिक थियो ! सुभकामना
ОтветитьShsula sistar ko voice lastai ramro xa❤
Ответить❤❤❤❤
Ответитьएकदमै कम सिर्जना तथा लोक दोहोरीमा म आफ्नो विचार राख्ने गर्छु। किनकि म अलिक बढि सुनेर मनले सम्मान गर्छु ! म यसमा मनले सम्मान गरेर पनि आफुलाई रोक्न सकिन, लोक दोहोरीका अब्बल एवम् स्थापित लोक दोहोरी गायक साथै लोक दोहोरी लाई नेतृत्व समेत गरिरहनुभएका रबिन जी को जति प्रशंसा गरेपनि कम नै हुन्छ । अब शुसिला जी को यो शालिनता अनि अब्बल क्षमताको मुक्तकंठले प्रशंसा गर्न चाहन्छु !
हामीजस्ता दर्शकले यस्ता वास्तविक सिर्जनालाई कलाको मार्फतबाट सुन्न पाउँ !
कलाकै मार्फत यहाँहरुको जिविकोपार्जन सम्मानजनक होस् !
शुभकामना !!!
❤️❤️❤️❤️🌹♥️💐🌹♥️
Ответить❤❤❤❤
ОтветитьVery nice ❤❤🎉🎉❤
ОтветитьKasto mero file ma milni getgaunu vayo man thamnai sakina
Ответитьदोहोरी भनेको एस्तो हुनुपर्छ हामी बिदेश जानेहरुको लागी सबै कलाकारहरु सलाम छ
ОтветитьWow kasto mn xoyo thanks all team .keep going ahead .
ОтветитьNice to see alltmly thanks for 🎉🎉❤❤❤❤
Ответитьआहा ❤
ОтветитьAaha kati ramro xa
Ответитьयति राम्रो राम्रो सब्दचै का बाट आउँछ हो सुशीलालाइ।तर रबिनको पनि नराम्रो भनेको होइन है
Ответитьप्रदेशी को यथार्थ कथा ब्यथा प्रस्तुत गर्नुभएको मा कलाकारलाई स-सम्मान ❤❤❤प्रगती को कमना राम्रो गीत सबै ले माया देखाउनु पर्छ है❤❤❤❤❤
Ответить❤
Ответитьआहा निकै मार्मिक शब्द मा आधारित समसामयिक विषयमा दोहोरि मार्फत प्रस्तुत गर्नु हुने दुबै जनालाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
ОтветитьMarmik dohori
Ответить❤❤❤❤❤❤❤❤❤❤❤
Ответитьकति मार्मिक , यस्तो पाे दाेहाेरि।
सलाम छ, कलाकारलाई ।
Marmik ani Sunau sunau lagi rahani daammi Dohori 💚
Ответитьधेरै राम्रो शब्द हरू छन पर्देशी को वास्तविक जीन्दगी यहि नै हो धन्यवाद हजुर हरू लाई ❤❤❤
Ответитьआहा मनै छोयो तिजको गित स्वरका धनी सरजकं रबिन भाइ अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासीत शुशिला गोैउतम बैहिनी शुभ कामनाछ❤️❤️❤️
Ответить❤❤❤❤❤❤❤
Ответитьधेरै लाई मेल खाने सब्ध धन्यबाद ❤😮😅
Ответить❤❤❤❤
Ответитьआहा
Ответить❤❤❤❤❤❤
Ответить❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL TEEJ SONG & WONDERFUL SINGING BY LOVELY & SWEET LIVE FOLK DUET SINGER SUSHILA JI AND AWESOME, AMAZING SINGER RABIN JI.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
YOU ARE REALLY A BEAUTIFUL SINGER SUSHILA JI.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
नेपाली को बाध्यता र यथार्थ बोध गराउने मार्मिक शब्द गति यती लय सबै मिलेको राम्रो छ
Ответитьआहा सारै मार्मिक दोहरी
Ответитьनेपालिकाे बाध्यता र यथा्थ लाई समाटेर निकालिएकाे याे गित पर्ति रबिन लामिछाने लाई सलाेट गर्दछु ।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
ОтветитьAaha kast manchhuny 😂😂😂 how aakha rasayo 😂😂😂 sachinai ❤❤
Ответить